ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान
2082 General Campaign

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 5:07 PM 64 views
सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन्।...

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन्।

पहिलो बैठक वैशाख १७ मा बस्नेगरी सभाको बजेट अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश प्रमुखको अधिवेशन आह्वान सम्बन्धी पत्र प्राप्त भएपछि सचिवालयले सांसदहरुलाई वैशाख १७ गते दिउँसो ४ बजे बैठक बस्ने जानकारी गराएको छ।

campaign election 2082