2082 General
Campaign
निजामती सेवा विधेयकमा सुझाव– यसो गरे अब्बल बन्छ कर्मचारी संयन्त्र
Inquiry Nepal
Inquiry Nepal
April 27, 2026 at 2:12 PM
64 views
नेपालको संविधान जारी भएपछि धारा २८५ अनुरुप संघीय निजामती सेवा ऐन पहिल्यै जारी भैसक्नुपर्थ्यो । एकात्मक सरकारको निजामती सेवा ऐन, २०४९ संघीय शासन लागू भएपछि पनि लागू भैरहनु उचित थिएन । संविधानले प्रतिनिधि सभाको पहिलो निर्वाचनपछिको प्रथम बैठक बसेको एक वर्षभित्र ऐनलाई संविधान अनुकूल बनाउनुपर्ने व्यवस्था गरेको थियो । जसअनुरुप २०७५ को माघसम्ममा निजामती सेवा ऐनलगायतका महत्त्वपूर्ण कानून नयाँ निर्माण वा परिमार्जन गरिसक्नुपर्ने थियो । गुठी ऐन, विद्यालय शिक्षा ऐन, एकीकृत भूमि ऐन, उच्च शिक्षा ऐन, जग्गा ...
नेपालको संविधान जारी भएपछि धारा २८५ अनुरुप संघीय निजामती सेवा ऐन पहिल्यै जारी भैसक्नुपर्थ्यो । एकात्मक सरकारको निजामती सेवा ऐन, २०४९ संघीय शासन लागू भएपछि पनि लागू भैरहनु उचित थिएन । संविधानले प्रतिनिधि सभाको पहिलो निर्वाचनपछिको प्रथम बैठक बसेको एक वर्षभित्र ऐनलाई संविधान अनुकूल बनाउनुपर्ने व्यवस्था गरेको थियो । जसअनुरुप २०७५ को माघसम्ममा निजामती सेवा ऐनलगायतका महत्त्वपूर्ण कानून नयाँ निर्माण वा परिमार्जन गरिसक्नुपर्ने थियो । गुठी ऐन, विद्यालय शिक्षा ऐन, एकीकृत भूमि ऐन, उच्च शिक्षा ऐन, जग्गा प्राप्ति ऐनलगायतका महत्त्वपूर्ण...
campaign
election 2082