ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभामा अब शुक्रबार प्रश्नोत्तर र गैरसरकारी कार्यसूची
2082 General Campaign

प्रतिनिधि सभामा अब शुक्रबार प्रश्नोत्तर र गैरसरकारी कार्यसूची

Inquiry Nepal Inquiry Nepal April 21, 2026 at 4:39 PM 60 views
प्रतिवेदनमा अब प्रत्येक शुक्रबार प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यसूचीले र अरु दिन सरकारी कार्यसूचीले प्राथमिकता पाउने उल्लेख गरिएको छ।...

प्रतिनिधि सभामा अब शुक्रबार प्रश्नोत्तर र गैरसरकारी कार्यसूचीले प्राथमिकता पाउने भएको छ।

प्रतिनिधि सभा नियमावली समितिले सभामुख डिपी अर्याललाई बुझाएको प्रतिवेदनमा अब प्रत्येक शुक्रबार प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यसूचीले र अरु दिन सरकारी कार्यसूचीले प्राथमिकता पाउने उल्लेख गरिएको छ।

तर कुनै कारणवश शुक्रबारको दिन बैठक नबसेमा सभामुखले उक्त कार्यको लागि अर्को कार्यदिन तोक्न सक्ने उल्लेख गरिएको छ।

campaign election 2082