2082 General
Campaign
प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयार, आज सभामुखलाई बुझाइने
Inquiry Nepal
Inquiry Nepal
April 21, 2026 at 1:01 PM
56 views
प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयार भएको छ ।  रास्वपा सांसद गणेश पराजुलीको संयोकत्वमा गठन भएको समितिले प्रतिनिधि सभा नियमावली मस्यौदा तयार पारेको हो ।  उक्त प्रतिवेदन आज सभामुख डोलप्रसाद अर्याललाई बुझाइने तयारी रहेको समितिका एक सदस्यले जानकारी दिए ।  ती सदस्यका अनुसार उक्त मस्यौदा आज दिउँसो ३ बजे सभामुखलाई बुझाइने छ ।   

campaign
election 2082