ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

समिति सभापतिहरूको शपथ ४ बजे

Inquiry Nepal Inquiry Nepal April 17, 2026 at 3:36 PM 48 views
संसदीय समितिका सभापतिहरूको शपथ शुक्रबार अपरान्ह ४ बजे हुने भएको छ । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिको सभापति चयन भइसकेका छन् । सबै सभापतिहरूको शपथ आजै हुने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार शपथ कार्यक्रम साँझ ४ बजे लेखा समितिको हलमा हुने छ । आज सम्पन्न निर्वाचनबाट ९ समितिमा रास्वपा र एक समितिको नेतृत्व नेपाली कांग्रेसले पाएको छ ।

campaign election 2082