2082 General
Campaign
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
Inquiry Nepal
Inquiry Nepal
April 15, 2026 at 5:37 PM
49 views
मन्त्रालयका नियमित एजेन्डामा निर्णय लिन मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार साँझ मन्त्रिपरिषद् बैठक बसेको हो । सरकारले अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने तयारी गरिरहेको बेला मन्त्रिपरिषद्को बैठक बसेको हो । यसका अतिरिक्त विभिन्न मन्त्रालयका एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनायो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री बालेनले प्रतिनिधि...
मन्त्रालयका नियमित एजेन्डामा निर्णय लिन मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार साँझ मन्त्रिपरिषद् बैठक बसेको हो । सरकारले अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने तयारी गरिरहेको बेला मन्त्रिपरिषद्को बैठक बसेको हो । यसका अतिरिक्त विभिन्न मन्त्रालयका एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनायो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाका समानुपातिक सांसदसँग छलफल गरेका थिए ।
campaign
election 2082