2082 General
Campaign
गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा
Inquiry Nepal
Inquiry Nepal
April 15, 2026 at 1:33 PM
49 views
नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभा सदस्य दोर्ण कुमार कुँवरले राजीनामा दिएका छन् । उनले प्रदेशका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा पत्र लेखेका हुन् । यद्यपि, प्रदेश सभा सचिवालयले भने अहिलेसम्म राजीनामा पत्र प्राप्त नभइसकेको जनाएको छ ।  उनी २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बागलुङ २ (२) बा प्रत्यक्ष निर्वाचित भएका थिए ।  उनले आमनागरिकको भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेको भन्दै क्षमा समेत मागेका छन् । उनले आफू कुनै सार्वजनिक पदमा नरहे पनि सेवा र स...
नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभा सदस्य दोर्ण कुमार कुँवरले राजीनामा दिएका छन् । उनले प्रदेशका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा पत्र लेखेका हुन् । यद्यपि, प्रदेश सभा सचिवालयले भने अहिलेसम्म राजीनामा पत्र प्राप्त नभइसकेको जनाएको छ । उनी २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बागलुङ २ (२) बा प्रत्यक्ष निर्वाचित भएका थिए । उनले आमनागरिकको भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेको भन्दै क्षमा समेत मागेका छन् । उनले आफू कुनै सार्वजनिक पदमा नरहे पनि सेवा र सत्कर्ममा कुनै कम नरहने प्रतिबद्धता ...
campaign
election 2082