2082 General
Constituency
प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल
Inquiry Nepal
Inquiry Nepal
April 13, 2026 at 3:26 PM
83 views
<p>काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बागमती प्रदेशका सांसदहरूसँग छलफलमा गरेका छन् । क्षेत्रगत समस्या बुझ्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकीका सांसदहरूसँग पनि छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले जिल्ला र निर्वाचन क्षेत्रका समस्या र समाधानका […]</p> <p>The post प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल appeared first ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बागमती प्रदेशका सांसदहरूसँग छलफलमा गरेका छन् ।
क्षेत्रगत समस्या बुझ्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकीका सांसदहरूसँग पनि छलफल गरेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्रीले जिल्ला र निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायबारे जिज्ञासा राख्ने गरेका छन् ।
The post प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल appeared first on RONB post.
constituency
election 2082