ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका
2082 General Campaign Result

धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका

Inquiry Nepal Inquiry Nepal April 12, 2026 at 4:18 PM 100 views
<p>काठमाडौं । धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरेका हुन् । अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए [&#8230;]</p> <p>The post धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका appeared first on RONB post.</p>

काठमाडौं । धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका घोषणा गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरेका हुन् ।

अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

The post धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका appeared first on RONB post.

campaign election 2082