२९ चैत, काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन…
2082 General
Campaign
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी
Inquiry Nepal
Inquiry Nepal
April 12, 2026 at 1:00 PM
53 views
२९ चैत, काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन […]
campaign
election 2082