ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

उपसभामुखमा रुबीकुमारी निर्वाचित

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 7:37 PM 45 views
<p>काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा ठाकुर उपसभामुख निर्वाचित भएकी हुन्। बैठकमा सांसद आरेन राईले राखेको ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका थिए। आज उपस्थित भएका २५६ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी सरस्वती लामाले [&#8230;]</p> <p>The post उपसभामुखमा रुबीकुमारी निर्वाचित appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा ठाकुर उपसभामुख निर्वाचित भएकी हुन्।

बैठकमा सांसद आरेन राईले राखेको ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका थिए।

आज उपस्थित भएका २५६ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी सरस्वती लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो।

एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा २२ मत खस्यो।

The post उपसभामुखमा रुबीकुमारी निर्वाचित appeared first on RONB post.

campaign election 2082