ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

लुम्बिनीका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

Inquiry Nepal Inquiry Nepal April 6, 2026 at 3:27 PM 41 views
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो उनले लुम्बिनीका सांसदसँग छलफल गरेका हुन् । यसअघि प्रधानमन्त्री बालेनले सुदूरपश्चिम, कोशी, कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए । सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्या पहिचान गर्ने र समाधानका उपाय पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको प्रधानमन...
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो उनले लुम्बिनीका सांसदसँग छलफल गरेका हुन् । यसअघि प्रधानमन्त्री बालेनले सुदूरपश्चिम, कोशी, कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए । सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्या पहिचान गर्ने र समाधानका उपाय पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।
campaign election 2082