ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

चुनावअघि नै तयारी थाल्नुस् भनिएका अर्थमन्त्री स्वर्णिमले कसरी बनाउँदैछन् बजेट ?

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 6:32 PM 32 views
रविले चुनावअघि नै बजेट लेख्न भनेका डा. स्वर्णिम वाग्लेले थाले काम, शुरू भयो बजेट लेखन प्रक्रिया । १९ खर्बको हाराहारीमा आउनेछ अबको बजेट । रास्वपा उपसभापति स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछानेले चुनावअघि नै बजेट लेखनको तयारी थाल्न भनेका थिए । त्यही अनुसार स्वर्णिम अर्थमन्त्री पनि बने ।   रास्वपाको नेतृत्वमा दुईतिहाइ सरकार बनेको स्थितिमा कसरी अगाडि बढ्दैछ त बजेट लेखनको काम ? आउनुहोस्, यस भिडियोमा विस्तृतमा जानौं । वास्तवमा बजेट निर्माणको प्रक्रिया मंसिर–पुस महिनाबाटै शुरू हु...
रविले चुनावअघि नै बजेट लेख्न भनेका डा. स्वर्णिम वाग्लेले थाले काम, शुरू भयो बजेट लेखन प्रक्रिया । १९ खर्बको हाराहारीमा आउनेछ अबको बजेट । रास्वपा उपसभापति स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछानेले चुनावअघि नै बजेट लेखनको तयारी थाल्न भनेका थिए । त्यही अनुसार स्वर्णिम अर्थमन्त्री पनि बने ।   रास्वपाको नेतृत्वमा दुईतिहाइ सरकार बनेको स्थितिमा कसरी अगाडि बढ्दैछ त बजेट लेखनको काम ? आउनुहोस्, यस भिडियोमा विस्तृतमा जानौं । वास्तवमा बजेट निर्माणको प्रक्रिया मंसिर–पुस महिनाबाटै शुरू हुन्छ । बजेटमा समावेश हुने योज...
campaign election 2082