2082 General
Campaign
गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल
Inquiry Nepal
Inquiry Nepal
April 3, 2026 at 4:47 PM
51 views
गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार अपरान्हबाट छलफल शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री बालेनले मंगलबार सुदूरपश्चिम, सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्यले छलफल अगाडि ...
गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार अपरान्हबाट छलफल शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री बालेनले मंगलबार सुदूरपश्चिम, सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।...
campaign
election 2082