ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधसभाको अर्को बैठक चैत २२ गते
2082 General Campaign

प्रतिनिधसभाको अर्को बैठक चैत २२ गते

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 4:52 PM 59 views
काठमाडौँ। प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बस्ने भएको छ । आज बसेको बैठक सम्पन्न भएको घोषणा गर्दै प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सो जानकारी गराएका हुन् । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ,’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने । फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचन प्रतिनिधि सभा […]

काठमाडौँ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बस्ने भएको छ ।

आज बसेको बैठक सम्पन्न भएको घोषणा गर्दै प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सो जानकारी गराएका हुन् ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ,’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचन प्रतिनिधि सभा सदस्यहरुको पहिलो बैठक आज बसेको थियो ।

campaign election 2082