ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा नेकपाले सम्झौता गर्दैन : वर्षमान
2082 General Campaign Update

लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा नेकपाले सम्झौता गर्दैन : वर्षमान

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 3:41 PM 63 views
<p>काठमाडौं । नेकपाका नेता वर्षमान पुनले राष्ट्र निर्माणको लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सामाजिक न्याय र रूपान्तरणको लागि सरकारलाई साथ रहने बताए । उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा सम्झौता गर्न नसक्ने बताए । उनले निर्वाचनबाट आएको जनमतलाई स्वीकारेर रचनात्मक रूपमा सरकारलाई सघाउन तयार रहेको बताए । [&#8230;]</p> <p>The post लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा नेकपाले सम्झौता गर्दैन : वर्षमान appeared first on राजधानी राष्ट्र...

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले राष्ट्र निर्माणको लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सामाजिक न्याय र रूपान्तरणको लागि सरकारलाई साथ रहने बताए ।

उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा सम्झौता गर्न नसक्ने बताए । उनले निर्वाचनबाट आएको जनमतलाई स्वीकारेर रचनात्मक रूपमा सरकारलाई सघाउन तयार रहेको बताए ।

उनले ०६४ सालमा पनि आफूहरूले अहिले रास्वपाले जस्तै मत पाएको स्मरण गर्दै सम्हालिएर अघि बढ्न आग्रह गरे । उनले विगतमा दुई तिहाइ बहुमत ल्याउँदा सदुपयोग गर्न नसकेको बताए ।

The post लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा नेकपाले सम्झौता गर्दैन : वर्षमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082