ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

बालेन नेतृत्वको सरकारबाट जनताले सुशासन र पारदर्शिताको अपेक्षा गरेका छन्- नारायण दाहाल

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 2:28 PM 45 views
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारबाट जनताले सुशासन, पारदर्शिता, जवाफदेहिता, सेवा प्रवाहको प्रभावकारिता र विकास निर्माणका काममा गति आउने अपेक्षा गरेको बताएको छन् ।  बिहीबार राष्ट्रियसभाको २० औं अधिवेशनको शुभारम्भमा मन्तव्य राख्दै उनले देशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन भएको उल्लेख गरे ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नेपाली जनताले नयाँ जनादेश दिएको भन्दै उनले लोकतान्त्रिक व्यवस्थामा जनताको म...
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारबाट जनताले सुशासन, पारदर्शिता, जवाफदेहिता, सेवा प्रवाहको प्रभावकारिता र विकास निर्माणका काममा गति आउने अपेक्षा गरेको बताएको छन् ।  बिहीबार राष्ट्रियसभाको २० औं अधिवेशनको शुभारम्भमा मन्तव्य राख्दै उनले देशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन भएको उल्लेख गरे ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नेपाली जनताले नयाँ जनादेश दिएको भन्दै उनले लोकतान्त्रिक व्यवस्थामा जनताको मतमार्फत् व्यक्त भएको जनादेश सर्वोपरि हुने उ...
campaign election 2082