ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Constituency

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 8:57 PM 55 views
१९ फागुन, स्याङ्जा । स्याङ्जाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याइएको छ । जिल्लाका सबै मतदानस्थलका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक सामग्री सोमबार नै पुर्‍याइएको हो । जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण गरेपछि सामग्री हस्तान्तरण गरेको हो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले मतदान केन्द्रमा खटिने […]

१९ फागुन, स्याङ्जा । स्याङ्जाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याइएको छ । जिल्लाका सबै मतदानस्थलका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक सामग्री सोमबार नै पुर्‍याइएको हो । जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण गरेपछि सामग्री हस्तान्तरण गरेको हो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले मतदान केन्द्रमा खटिने…

constituency election 2082