2082 General
Campaign
लुम्बिनी प्रदेश सभा सांसद शर्माका श्रीमानले सर्वोच्चमा पेस गरे बन्दी प्रत्यक्षीकरणको रिट
Inquiry Nepal
Inquiry Nepal
March 31, 2026 at 7:10 PM
48 views
लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेका छन्।
लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेका छन्।
campaign
election 2082