ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 1:41 PM 56 views
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो छलफल शुरू भएको हो । प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्य छलफल अघि बढाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा दुवै प्रदेशका सांसदहरूले स्थानीय समस...
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो छलफल शुरू भएको हो । प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्य छलफल अघि बढाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा दुवै प्रदेशका सांसदहरूले स्थानीय समस्या, विकास आयोजना, बजेट, सामाजिक सुर...
campaign election 2082