ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
2082 General Campaign

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 1:05 PM 57 views
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई निरन्तरता दिएका छन्। सोमबार कोशी र कर्णालीका सांसदसँग संवाद गरेका उनले मंगलरबा सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरिरहेका छन्। बुधबारसम्म सबै प्रदेशका सांसदहरूसँग छलफल सक्ने तयारी छ । बालेन्द्रले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुनन् । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान ११ बजेदेखि सिंहदरबारमा भइरहेको छलफल अहिले […]

campaign election 2082