2082 General
Campaign
सांसद रविनले लिए छुट्टै शपथ
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 6:43 PM
54 views
प्रतिनिधिसभा सदस्यमा निर्वाचित रविन महतोले छुट्टै शपथ लिएका छन् ।  सिंहदरबारस्थित संसद् भवनमा आयोजित शपथ समारोहमा ढिलो गरी पुगेका महतोले बेग्लै शपथ लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । प्रवक्ता गिरीले संसद्को अधिवेशन आह्वान भएपछि बैठक सञ्चालन हुनेगरी तयारी गरिएको बताए । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले शपथ लिएसँगै नयाँ सरकार गठन र संसद् अधिवेशनको प्रक्रिया आरम्भ हुनेछ ।

campaign
election 2082