ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

स्वर्णिम वाग्लेलाई प्रश्न- बजेट कति लेख्नुभयो ?

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 1:46 PM 50 views
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्ने बताएका छन् । बिहीबार शपथग्रहण गर्न सिंहदरबार पुगेका वाग्लेले सञ्चारकर्मीसँग कुरा गर्दै अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्ने बताएका हुन् ।  उनले अर्थमन्त्री हुनेबारे भने जवाफ दिएनन् । 'जिम्मेवारीबारे पछि कुरा गरौँला । अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्छौं,' उनले भने, 'आज सांसदका रूपमा मात्रै कुरा गरौँ ।' बजेट कति लेखिसक्नुभयो ? भन्ने सञ्चारकर्मीको प्रश्नको...
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्ने बताएका छन् । बिहीबार शपथग्रहण गर्न सिंहदरबार पुगेका वाग्लेले सञ्चारकर्मीसँग कुरा गर्दै अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्ने बताएका हुन् ।  उनले अर्थमन्त्री हुनेबारे भने जवाफ दिएनन् । 'जिम्मेवारीबारे पछि कुरा गरौँला । अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्छौं,' उनले भने, 'आज सांसदका रूपमा मात्रै कुरा गरौँ ।' बजेट कति लेखिसक्नुभयो ? भन्ने सञ्चारकर्मीको प्रश्नको पनि उनले कुनै जवाफ दिएनन् । रास्वपाले चुनावअघि नै उनलाई भाबी अर्थम...
campaign election 2082