ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign Analysis

प्रदेश र स्थानीय सरकार संयोजनको जिम्मा उपसभापति शर्मालाई

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 6:12 PM 84 views
नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।     एक नेताले दिएको जानकारी अनुसार प्रदेश सरकारमा निरन्तर रहने वा नरहने अथवा विगतका आलोपालोका सहमति कार्यान्वयनका विषयमा दृष्टिकोण निर्माणका लागि प...
नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।     एक नेताले दिएको जानकारी अनुसार प्रदेश सरकारमा निरन्तर रहने वा नरहने अथवा विगतका आलोपालोका सहमति कार्यान्वयनका विषयमा दृष्टिकोण निर्माणका लागि प्रदेश सभापतिको सहभागितामा आवश्यक अध्...
campaign election 2082