ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सर्लाहीमा मतदान अधिकृ महतोको मृत्यु
2082 General Campaign Update

सर्लाहीमा मतदान अधिकृ महतोको मृत्यु

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 5:36 PM 73 views
<p>काठमाडौं । सर्लाहीमा मतदान अधिकृतको ज्यान गएको छ। निर्वाचन क्षेत्र नं –२ पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका सिनियर अहेव रघुनाथ महतोको मृत्यु भएको हो । मंगलबार अचानक बेहोस भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले् जनाएको छ। रौतहटको माधव नारायण नगरपालिका ६ घर [&#8230;]</p> <p>The post सर्लाहीमा मतदान अधिकृ महतोको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक...

काठमाडौं । सर्लाहीमा मतदान अधिकृतको ज्यान गएको छ। निर्वाचन क्षेत्र नं –२ पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका सिनियर अहेव रघुनाथ महतोको मृत्यु भएको हो ।

मंगलबार अचानक बेहोस भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले् जनाएको छ।

रौतहटको माधव नारायण नगरपालिका ६ घर भएका ४२ वर्षीय महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत थिए ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

The post सर्लाहीमा मतदान अधिकृ महतोको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082