ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ
2082 General Campaign

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 11:45 AM 31 views
प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।...

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित केसीले आज शपथ लिएसँगै भोलि प्रतिनिधिसभाका निर्वाचित २७४ सांसदलाई शपथ गराउनेछन्।

campaign election 2082