ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचन विथोल्ने प्रयासमा लागेको आरोपमा ३२ जना पक्राउ
2082 General Campaign

निर्वाचन विथोल्ने प्रयासमा लागेको आरोपमा ३२ जना पक्राउ

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 4:56 PM 65 views
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने गरी विभिन्न सामाजिक सञ्जालहरूमा भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफबाह फैलाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको हो।...

निर्वाचन विथोल्ने प्रयासमा लागेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ।

आगामी बिहीबार हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने गरी विभिन्न सामाजिक सञ्जालहरूमा भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफबाह फैलाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको हो।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

campaign election 2082