2082 General
Campaign
कांग्रेस नयाँ नेतृत्वकै कारण उत्साहित भएर चुनावमा जान सक्यो, एमाले सकेन : केन्द्रीय सदस्य नेपाली
Inquiry Nepal
Inquiry Nepal
March 22, 2026 at 1:57 PM
43 views
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बजरंग नेपालीले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि चुनावमा जान सहज भएको बताएका छन् । कांग्रेस मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले आइतबार गगन थापाको नेतृत्वमा कांग्रेस आएपछि प्रतिनिधिसभा निर्वाचनमा सहज भएको बताएका हुन् । 'नयाँ नेतृत्वका कारण हामी उत्साहित भएर चुनावमा जान सक्यौं, तर एमाले सकेन,' केन्द्रीय समिति बैठकमा उनले भने ।  शुक्रबारबाट शुरू भएको कांग्रेसको केन्द्रीय समित...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बजरंग नेपालीले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि चुनावमा जान सहज भएको बताएका छन् । कांग्रेस मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले आइतबार गगन थापाको नेतृत्वमा कांग्रेस आएपछि प्रतिनिधिसभा निर्वाचनमा सहज भएको बताएका हुन् । 'नयाँ नेतृत्वका कारण हामी उत्साहित भएर चुनावमा जान सक्यौं, तर एमाले सकेन,' केन्द्रीय समिति बैठकमा उनले भने । शुक्रबारबाट शुरू भएको कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । ब...
campaign
election 2082