2082 General
Campaign
निर्वाचनको समयमा सुरक्षाका लागि काठमाडौँमा एआई जडित अत्याधुनिक ड्रोनबाट दिन-रात निगरानी गर्दै प्रहरी
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 1:51 PM
58 views
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बढेको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा निगरानीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित अत्याधुनिक ड्रोन परिचालन गर्न थालेको छ । कार्यालयले सोमबारदेखि तीन ओटा अत्याधुनिक ड्रोनमार्फत राजधानीमा दिन र रात दुवै समयमा निगरानी बढाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार यी नयाँ ड्रोनहरू पहिले प्रयोग गरिएका ड्रोनभन्दा निकै आधुनिक र सुविध...
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बढेको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा निगरानीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित अत्याधुनिक ड्रोन परिचालन गर्न थालेको छ । कार्यालयले सोमबारदेखि तीन ओटा अत्याधुनिक ड्रोनमार्फत राजधानीमा दिन र रात दुवै समयमा निगरानी बढाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार यी नयाँ ड्रोनहरू पहिले प्रयोग गरिएका ड्रोनभन्दा निकै आधुनिक र सुविधासम्पन्न छन् । टेकपानासँगको कुर...
campaign
election 2082