ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

युट्युबमार्फत ‘फागुन २१ गते चुनाव हुँदैन’ भन्दै अफवाह फैलाउने ज्योतिषी पक्राउ

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 3:34 PM 58 views
काठमाडौँ । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने भन्दै अफवाह फैलाएको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको आइतबार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ। परिसर प्रमुख एसपी पवन भट्टराईले आरोपी ज्योतिषीमाथि सघन अनुसन्धान भइरहेको जानकारी दिए । “निर्वाचनको विरुद्धमा युट्युबमार्फत विभिन्न अफवाह फैलाएको देखिएपछि उहाँलाई नियन्त्रणमा लिइएको हो,” भट्ट...
काठमाडौँ । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने भन्दै अफवाह फैलाएको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको आइतबार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ। परिसर प्रमुख एसपी पवन भट्टराईले आरोपी ज्योतिषीमाथि सघन अनुसन्धान भइरहेको जानकारी दिए । “निर्वाचनको विरुद्धमा युट्युबमार्फत विभिन्न अफवाह फैलाएको देखिएपछि उहाँलाई नियन्त्रणमा लिइएको हो,” भट्टराईले भने, “अहिले हामी उहाँको...
campaign election 2082