ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी, सभापति थापाको राजीनामाबारे छलफल गरिंने
2082 General Campaign Analysis

कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी, सभापति थापाको राजीनामाबारे छलफल गरिंने

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 2:30 PM 77 views
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ । गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने […]

काठमाडौँ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।

गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् । बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने जनाइएको छ ।

campaign election 2082