ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रधानमन्त्रीका दुई सल्लाहकारले पदबाट दिए राजीनामा
2082 General Campaign Update

प्रधानमन्त्रीका दुई सल्लाहकारले पदबाट दिए राजीनामा

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 2:32 PM 60 views
<p>काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका दुई सल्लाहकारले पदबाट राजीनामा दिएका छन्। मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले फरक फरक मितिमा राजीनामा बुझाएका हुन्। सुशीला सरकारलाई सफल बनाउन दुवै सल्लाहकारहरुले अहम् भूमिका खेलेका थिए । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर परिणाम आएपश्चात उनीहरु दुवै जिम्मेवारीबाट बाहिरिएका छन्। जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले सामाजिक सञ्जालमा लामो [&#8230;]</p> <p>The post प्रधानमन्त्रीका दुई सल्लाहकारले पदबाट दिए राजीनामा appeare...

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका दुई सल्लाहकारले पदबाट राजीनामा दिएका छन्।

मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले फरक फरक मितिमा राजीनामा बुझाएका हुन्।

सुशीला सरकारलाई सफल बनाउन दुवै सल्लाहकारहरुले अहम् भूमिका खेलेका थिए । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर परिणाम आएपश्चात उनीहरु दुवै जिम्मेवारीबाट बाहिरिएका छन्।

जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रधानमन्त्री कार्कीप्रति आभार प्रकट गरेका छन् ।

The post प्रधानमन्त्रीका दुई सल्लाहकारले पदबाट दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082