ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

केन्द्रीय कार्यसमिति बैठकमा गएनन् गगन थापा

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 1:40 PM 53 views
<p>काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । गगन थापाले सभापति पदबाट राजीनामा दिएकोले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बसेको छ। सभापति थापाको कुर्सी खाली राखेर बैठक सुरू गरिएको हो। सभापति थापा केन्द्रीय समिति बैठकमा अनुपस्थित छन्। उनले चुनावी पराजयको जिम्मेवारी [&#8230;]</p> <p>The post केन्द्रीय कार्यसमिति बैठकमा गएनन् गगन थापा appeared first on RONB post.</p>

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

गगन थापाले सभापति पदबाट राजीनामा दिएकोले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बसेको छ। सभापति थापाको कुर्सी खाली राखेर बैठक सुरू गरिएको हो।

सभापति थापा केन्द्रीय समिति बैठकमा अनुपस्थित छन्। उनले चुनावी पराजयको जिम्मेवारी लिँदै गत बुधबार पदबाट राजीनामा दिएका थिए।

The post केन्द्रीय कार्यसमिति बैठकमा गएनन् गगन थापा appeared first on RONB post.

campaign election 2082