2082 General
Constituency
अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 19, 2026 at 3:31 PM
55 views
एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको नयाँ संसद्ले अनुतिन चार्नभिराकुललाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । यसले देशलाई जटिल चुनौतीहरूको सामना गर्दै नयाँ राजनीतिक चरणमा प्रवेश गराएको छ । संसदीय मतदानमा उनले आवश्यक २५० मतको सीमा पार गर्दै स्पष्ट समर्थन हासिल गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मतदानअघि सञ्चारकर्मीसँग कुरा गर्दै […]

constituency
election 2082