2082 General
Campaign
कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक्ली महिला सांसद बासना- काठमाडौंकी छोरी, कर्णालीकी बुहारी [भिडियो]
Inquiry Nepal
Inquiry Nepal
March 18, 2026 at 6:55 PM
55 views
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष चुनाव जित्ने एक मात्र सांसद बनिन्– बासना थापा । पहिलोपटक संसदीय चुनाव लडेकी थापाले कांग्रेसलाई दैलेख १ बाट सान्त्वना जीत दिलाइन् । प्रतिनिधि सभामा कर्णालीबाट प्रत्यक्ष चुनाव जित्ने उनी एक मात्र महिला सांसद हुन् । काठमाडौंमा जन्मे/हुर्केकी बासना विवाहपछि दैलेख बसाइँ सरेर गएकी हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गरेकी बासना दैलेख गएपछि सामाजिक काममा सक्रिय भइन् । २०७४ सालको चुनावमा दैलेखको नारायण...
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष चुनाव जित्ने एक मात्र सांसद बनिन्– बासना थापा । पहिलोपटक संसदीय चुनाव लडेकी थापाले कांग्रेसलाई दैलेख १ बाट सान्त्वना जीत दिलाइन् । प्रतिनिधि सभामा कर्णालीबाट प्रत्यक्ष चुनाव जित्ने उनी एक मात्र महिला सांसद हुन् । काठमाडौंमा जन्मे/हुर्केकी बासना विवाहपछि दैलेख बसाइँ सरेर गएकी हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गरेकी बासना दैलेख गएपछि सामाजिक काममा सक्रिय भइन् । २०७४ सालको चुनावमा दैलेखको नारायण नगरपालिकाको उपप्रमुख...
campaign
election 2082