ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
2082 General Campaign Update

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 5:18 AM 70 views
<p>पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले यही ८ चैत (आइतबार) दिउँसो १ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेश प्रमुखद्वारा अधिवेशन आह्वान गरिएको गण्डकी प्रदेशसभा सचिवालयतर्फबाट कानून अधिकृत रामबहादुर थापाले मंगलबार जारी गरेको सूचनामा [&#8230;]</p> <p>The post गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-...

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले यही ८ चैत (आइतबार) दिउँसो १ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेश प्रमुखद्वारा अधिवेशन आह्वान गरिएको गण्डकी प्रदेशसभा सचिवालयतर्फबाट कानून अधिकृत रामबहादुर थापाले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

सचिवालयका अनुसार उक्त बैठक पोखरा–५, मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेछ । जेनजी आन्दोलनका कारण नदीपुरस्थित प्रदेशसभा जलेर ध्वस्त भएपछि बैठक मालेपाटन सरेको हो ।

The post गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082