2082 General
Campaign
सुशीलाद्वारा जाँदाजाँदै सुशासनको धज्जी– मन्त्रीलाई राष्ट्रियसभा, पीएलाई 'मालदार पद' !
Inquiry Nepal
Inquiry Nepal
March 16, 2026 at 7:10 PM
53 views
अन्तरिम चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै सुशासनको धज्जी उडाएकी छन् । सुशासनको नारासहित भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीले सिंहदरबारबाट बिदा हुनुअघि गरेको कामलाई लिएर चौतर्फी  आलोचना भइरहेको हो । विभिन्न प्रतिकूलता र आशंकाकाबीच सफलतापूर्वक चुनाव सम्पन्न गराएको भन्दै प्रशंसा पाइरहेकी कार्कीले जाने बेलामा गरेका नियुक्ति र सिफारिशले गम्भीर प्रश्न उठाएको हो ।  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ प्रतिनिधिहर...
अन्तरिम चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै सुशासनको धज्जी उडाएकी छन् । सुशासनको नारासहित भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीले सिंहदरबारबाट बिदा हुनुअघि गरेको कामलाई लिएर चौतर्फी आलोचना भइरहेको हो । विभिन्न प्रतिकूलता र आशंकाकाबीच सफलतापूर्वक चुनाव सम्पन्न गराएको भन्दै प्रशंसा पाइरहेकी कार्कीले जाने बेलामा गरेका नियुक्ति र सिफारिशले गम्भीर प्रश्न उठाएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ प्रतिनिधिहरू चयन भएर आइसकेका छन् । झन्ड...
campaign
election 2082