2082 General
Campaign
काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 1:37 PM
63 views
काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान केन्द्रमा मतदान सामाग्री पठाउन थालिएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान केन्द्रमा आवश्यक जनशक्तिका साथै मतदान सामाग्री पठाउन थालिएको हो । फागुन २० गतेसम्म सबै मतदान स्थलमा आवश्यक पूर्वाधार तयार हुने बताइएको छ ।   निर्वाचनका लागि सबैभन्दा धेरै […]

campaign
election 2082