ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Constituency

सत्ता राजनीतिमा रास्वपाको उदय

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 1:17 PM 82 views
स्थिर सरकारबिना दीर्घकालीन आर्थिक नीति कार्यान्वयन सम्भव हुँदैन ।जब लगानीकर्ताले कुनै देशमा स्थिर सरकार र स्पष्ट नीति देख्छन्, उनीहरू लगानी गर्न उत्साहित हुन्छन् ।निजीक्षेत्रलाई प्रोत्साहन गर्ने आर्थिक नीति आजको विश्व अर्थतन्त्रको प्रमुख प्रवृत्ति हो ।रास्वपाको चुनावी घोषणापत्रको मूल केन्द्र सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, आर्थिक पुनरुत्थान र नागरिक सेवा प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्यमा आधारित छ ।रास्वपाले उद्यमशीलता प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी आकर्

constituency election 2082