ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

भोट हाल्न काठमाडौंबाट गाउँ फर्कनेको लर्को [तस्वीरहरू]

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 10:01 AM 57 views
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मौन अवधि शुरू भएसँगै मानिसहरूले काठमाडौं छाड्ने क्रम बढेको छ । रोजगारी, अध्ययन र अन्य शिलशिलामा काठमाडौंमा बस्दै आएकाहरू चुनावका लागि आफ्नो पुर्ख्यौली थलो फर्किन थालेका हुन् ।  मंगलबार बिहान काठमाडौंको नयाँ बसपार्कदेखि कलंकीसम्मै ठाउँ ठाउँमा मानिसहरू गाडी कुरिरहेको देखिए । लामो दूरीका सवारी साधनहरूमा खचाखच यात्रु देखिए । सडकमा लामो दुरीमा चल्ने सवारी साधन पनि बाक्लै छन् । बिहीबार प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि सरकारले बुधबारदेख...
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मौन अवधि शुरू भएसँगै मानिसहरूले काठमाडौं छाड्ने क्रम बढेको छ । रोजगारी, अध्ययन र अन्य शिलशिलामा काठमाडौंमा बस्दै आएकाहरू चुनावका लागि आफ्नो पुर्ख्यौली थलो फर्किन थालेका हुन् ।  मंगलबार बिहान काठमाडौंको नयाँ बसपार्कदेखि कलंकीसम्मै ठाउँ ठाउँमा मानिसहरू गाडी कुरिरहेको देखिए । लामो दूरीका सवारी साधनहरूमा खचाखच यात्रु देखिए । सडकमा लामो दुरीमा चल्ने सवारी साधन पनि बाक्लै छन् । बिहीबार प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि सरकारले बुधबारदेखि शुक्रबारसम्म बिदा...
campaign election 2082