ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

काठमाडौंका दुई ठाउँमा दुइटा गाडीमा आगजनी, घटनास्थलमा दुर्गा प्रसाईँ समूहको पर्चा भेटियो

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 9:40 AM 59 views
काठमाडौंका दुई ठाउँमा दुइटा गाडीमा आगजनी भएको छ । नैकापमा बीएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको छ । यसबारे अनुसन्धान भैरहेको एसपी भट्टराईले जानकारी दिए ।  फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी ...
काठमाडौंका दुई ठाउँमा दुइटा गाडीमा आगजनी भएको छ । नैकापमा बीएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको छ । यसबारे अनुसन्धान भैरहेको एसपी भट्टराईले जानकारी दिए ।  फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ । 
campaign election 2082