ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

यसरी गरियो निर्वाचन प्रहरीको बिदाइ [तस्वीरहरू]

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 1:17 PM 44 views
प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना भएका करिब १ लाख निर्वाचन प्रहरीमध्ये काठमाडौंको तीनकुने प्रहरी वृत्तबाट बिहीबार १९९ जनालाई सम्मानपत्रसहित बिदा गरिएको छ। निर्वाचनको सुरक्षामा खटिएर जिम्मेवारी पूरा गरेका उनीहरूलाई औपचारिक कार्यक्रम गरी सम्मानसहित बिदाइ गरिएको हो ।   प्रहरीका अनुसार निर्वाचन अवधिभर मतदान केन्द्र तथा संवेदनशील क्षेत्रको सुरक्षामा खटिएका निर्वाचन प्रहरीले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । देशभर निर्वाचन सुरक्षाका लागि अस्...
प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना भएका करिब १ लाख निर्वाचन प्रहरीमध्ये काठमाडौंको तीनकुने प्रहरी वृत्तबाट बिहीबार १९९ जनालाई सम्मानपत्रसहित बिदा गरिएको छ। निर्वाचनको सुरक्षामा खटिएर जिम्मेवारी पूरा गरेका उनीहरूलाई औपचारिक कार्यक्रम गरी सम्मानसहित बिदाइ गरिएको हो ।   प्रहरीका अनुसार निर्वाचन अवधिभर मतदान केन्द्र तथा संवेदनशील क्षेत्रको सुरक्षामा खटिएका निर्वाचन प्रहरीले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । देशभर निर्वाचन सुरक्षाका लागि अस्थायी रूपमा करिब एक लाख ...
campaign election 2082