प्लस टु उत्तीर्ण गरेपछि रविन महतोले नेपाल प्रहरीको असई पदका लागि परीक्षा दिएका थिए । अहिले उनै महतो महेन्द्र राय यादव र राजेन्द्र महतो जस्ता हस्तीलाई हराउँदै संसद् प्रवेश गरेका छन् ।
2082 General
Campaign
असई बन्ने सपना देखेका थिए, सांसद बने
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 2:34 PM
60 views
प्लस टु उत्तीर्ण गरेपछि रविन महतोले नेपाल प्रहरीको असई पदका लागि परीक्षा दिएका थिए । अहिले उनै महतो महेन्द्र राय यादव र राजेन्द्र महतो जस्ता हस्तीलाई हराउँदै संसद् प्रवेश गरेका छन् ।
campaign
election 2082