2082 General
Campaign
Alert
आपूर्ति नियमित हुँदाहुँदै बजारमा ग्यास अभाव किन ? [भिडियो]
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 12:55 PM
90 views
देशका विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आइरहेका छन्। प्रतिनिधि सभा निर्वाचनअघिदेखि नै काठमाडौं उपत्यकासहित बाहिरका शहरहरूमा ग्यासको अभाव हुन थालेको हो। काठमाडौं उपत्यकाका कुनै पनि ग्यास डिपोमा तत्काल ग्यास पाउने अवस्था छैन। यसका साथै डिलरहरूमा ग्यास आउनासाथ सकिने गरेको छ। यति मात्र होइन, केही स्थानमा त बिहानैदेखि लाइन लागेर उपभोक्ताहरूले ग्यास लिइरहेका छन्। मध्यपूर्वमा जारी इजरायल–इरान द्वन्द्वका कार...
देशका विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आइरहेका छन्। प्रतिनिधि सभा निर्वाचनअघिदेखि नै काठमाडौं उपत्यकासहित बाहिरका शहरहरूमा ग्यासको अभाव हुन थालेको हो। काठमाडौं उपत्यकाका कुनै पनि ग्यास डिपोमा तत्काल ग्यास पाउने अवस्था छैन। यसका साथै डिलरहरूमा ग्यास आउनासाथ सकिने गरेको छ। यति मात्र होइन, केही स्थानमा त बिहानैदेखि लाइन लागेर उपभोक्ताहरूले ग्यास लिइरहेका छन्। मध्यपूर्वमा जारी इजरायल–इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या...
campaign
election 2082