रास्वपाले तराई र पहाडी भेगमा एकछत्र जीत हासिल गर्दा हिमाली जिल्लाहरूमा भने अन्यत्रको भन्दा कम सिट जितेको छ । कांग्रेस र एमालेले आफ्नो अस्तित्व जोगाउने अवसर पाएका छन् । मधेशमा ३२ सिटमा ३० सिट जितेको रास्वपाले हिमाली जिल्लाका १८ सिट मध्ये ६ सिटमा मात्र जीत हासिल गरेको छ ।
2082 General
Campaign
हिमाली जिल्लामा ‘घण्टी’को आवाज मधुरो
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 9:23 PM
46 views
रास्वपाले तराई र पहाडी भेगमा एकछत्र जीत हासिल गर्दा हिमाली जिल्लाहरूमा भने अन्यत्रको भन्दा कम सिट जितेको छ । कांग्रेस र एमालेले आफ्नो अस्तित्व जोगाउने अवसर पाएका छन् । मधेशमा ३२ सिटमा ३० सिट जितेको रास्वपाले हिमाली जिल्लाका १८ सिट मध्ये ६ सिटमा मात्र जीत हासिल गरेको छ ।
campaign
election 2082