2082 General
Campaign
भुटानका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 12:43 PM
49 views
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन् । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको नेपाली जनतालाई पनि धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जाल एक्समार्फत् बधाई दिँदै उनले नेपाल-भारतबीचको न्यानो मित्रतालाई अझ सुदृढ बनाउँदै लैजानका लागि सहकार्यको अपेक्षा गरेको बताए छन् ।  ‘नेपालको आमनिर्वाचनमा अत्यधिक मतान्तरसहित विजय हासिल गरेकोमा बालेन्द्र शा...
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन् । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको नेपाली जनतालाई पनि धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जाल एक्समार्फत् बधाई दिँदै उनले नेपाल-भारतबीचको न्यानो मित्रतालाई अझ सुदृढ बनाउँदै लैजानका लागि सहकार्यको अपेक्षा गरेको बताए छन् । ‘नेपालको आमनिर्वाचनमा अत्यधिक मतान्तरसहित विजय हासिल गरेकोमा बालेन्द्र शाह र रवि लामिछानेलाई हार्दिक बधाई...
campaign
election 2082