ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

गगनलाई चन्द्र भण्डारीको सन्देश- राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने हो

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 9:03 AM 73 views
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन भनेका छन् ।  राजीनामा दिनुभन्दा बरु छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने भण्डारीको भनाइ छ । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको शर्मनाक पराजय भएपछि सभापति थापाले राजीनामा दिने तयारी गरेका छन् । यसबारे उनले सोमबार बेलुका उपसभापति विश्वप्रकाश शर्मासँग लामै छलफल गरे । सभापति थापाको राजीनामाको विषयमा नेताहरूले आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यसैक्रममा नेता भण्डारीले अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैति...
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन भनेका छन् ।  राजीनामा दिनुभन्दा बरु छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने भण्डारीको भनाइ छ । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको शर्मनाक पराजय भएपछि सभापति थापाले राजीनामा दिने तयारी गरेका छन् । यसबारे उनले सोमबार बेलुका उपसभापति विश्वप्रकाश शर्मासँग लामै छलफल गरे । सभापति थापाको राजीनामाको विषयमा नेताहरूले आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यसैक्रममा नेता भण्डारीले अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व रहेको भन्द...
campaign election 2082