ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

चुनाव र स्वास्थ्य सेवाको सम्बन्ध छैन, निःशुल्क उपचारसहितको सुविधा सधैँ जारी रहनेछ- सुनिल शर्मा

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 9:18 AM 49 views
नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले चुनावमा पराजित भएपछि फैलाइएका हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शर्मा आबद्ध अस्पतालले यसअघि दिँदै आएको स्वास्थ्य सेवा नदिने भएर फैलाइएका हल्लाप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन् । चुनाव र आफू आबद्ध नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल काठमाडौंबीच कुनै सम्बन्ध नरहेको उनको भनाइ छ । उनले यी स्वास्थ्य संस्थाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै यसअघि दिँदै आएको छु...
नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले चुनावमा पराजित भएपछि फैलाइएका हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शर्मा आबद्ध अस्पतालले यसअघि दिँदै आएको स्वास्थ्य सेवा नदिने भएर फैलाइएका हल्लाप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन् । चुनाव र आफू आबद्ध नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल काठमाडौंबीच कुनै सम्बन्ध नरहेको उनको भनाइ छ । उनले यी स्वास्थ्य संस्थाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै यसअघि दिँदै आएको छुटदेखि निःशुल्क उपचार सेवा...
campaign election 2082