ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

पोखरामा महावीर पुन र एक व्यक्तिबिच नोकझोक चलेको भिडिओ भाइरल, भएको के थियो ?

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 8:31 PM 41 views
काठमाडाैँ । पूर्व शिक्षामन्त्री महावीर पुनसँग एक सर्वसाधारणले नोकझोक गरिरहेको भिडिओ यतिबेला भाइरल भइरहेको छ । प्रतिनिधि सभामा म्याग्दीबाट स्वतन्त्र उठेर जीत हात पारेलगत्तै वीरगञ्जको कृषि औजार कारखाना संचालनका लागि खर्च जुटाउन पोखरामा पुस्तक बिक्री गरेका पुन र पोखराका एक सर्वसाधारणबीच पृथ्वीचोकमा भनाभन भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । हस्ताक्षर गर्दै किताब बेचिरहेका पुनलाई एक व्यक्तिले ‘सांसदको काम नीति निर्माण गर्ने हो कि सडकमा किताब बेच्ने ?’ भन्दै प्रश्न गरेको...
काठमाडाैँ । पूर्व शिक्षामन्त्री महावीर पुनसँग एक सर्वसाधारणले नोकझोक गरिरहेको भिडिओ यतिबेला भाइरल भइरहेको छ । प्रतिनिधि सभामा म्याग्दीबाट स्वतन्त्र उठेर जीत हात पारेलगत्तै वीरगञ्जको कृषि औजार कारखाना संचालनका लागि खर्च जुटाउन पोखरामा पुस्तक बिक्री गरेका पुन र पोखराका एक सर्वसाधारणबीच पृथ्वीचोकमा भनाभन भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । हस्ताक्षर गर्दै किताब बेचिरहेका पुनलाई एक व्यक्तिले ‘सांसदको काम नीति निर्माण गर्ने हो कि सडकमा किताब बेच्ने ?’ भन्दै प्रश्न गरेको सुनिन्छ । ती व्यक्तिले पुनलाई लक्षित ग...
campaign election 2082