2082 General
Campaign
स्थिर सरकार र सुशासनको अपेक्षा : एनबीआई
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 8:38 PM
55 views
काठमाडौँ । नेशनल विजनेश इनिसियटिभ (एनबीआई)ले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै अब मुलुकले स्थिर सरकार र सुशासनको अपेक्षा गरेको बताएको छ ।एनबीआईले आइतवार एक विज्ञप्ति जारी गर्दै असाधारण राजनीतिक परिस्थितिमा गठन भएको अन्तरिम सरकारको नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गरेको छ । विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले राजनीतिक अस्थिरता, असहमति र सुरक्षा चुनौतीबी

campaign
election 2082